१७ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवनका नासु मनोज निरौला र कार्यालय सहयोगी शंकरप्रसाद धिताललाई रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । लालपुर्जा र जग्गाको क्षेत्रफल मिलान गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस