यति एयरको विमान भैरहवामा दुर्घटना, सबै सकुशल
४ चैत, रुपन्देही । काठमाडौंबाट भैरहवाका लागि उडेको यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । २६ यात्रु सवार विमान विमानस्थलमा अवतरणको क्रममा पाङग्रा जाम भएपछि रनवे मै अड्किएको हो । विमानस्थलको रनवेमा अडकिएको विमानमा सवार सबै