१७ चैत्र २०८२, मंगलबार
समाचार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ