२४ चैत, चितवन । शुक्रबार राति बसको ठक्करवाट पदैल यात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा नारायणगढवाट बाग्लुङ जाँदै गरेको ना ५ ख २५५५ नम्बर बसले ठक्कर दिँदा स्थानीय ६० वर्षीय शंकर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।