सनराइजको १.०६ करोड कित्ता बोनस सेयर सूचिकृत
२९ चैत, काठमाण्डौ । सनराइज बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सनराइज बैंक लिमिटेडको २०७४ पुस ३ गते सम्पन्न दशौ बार्षिक साधारणसभाबाट विशेष प्रस्ताव पारित गरेको छ । विशेष प्रस्ताव बमोजिम शेयरधनीहरुलाई वितरण गरिएको १५ प्रतिशत दरले हुने १,०६,३३,७६८.५०