१० चैत्र २०८२, मंगलबार
समाचार

हावाहुरीका कारण ताजमहलमा क्षति

एजेन्सी, ३० चैत ।  भारतको उत्तर प्रदेश राज्यमा बर्षासहितको उच्च गतिको हावाका कारण ताजमहलमा क्षति भएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार प्रतिघण्टा १३० किलोमिटरको गतिमा चलेको हावाले ताज महलमा पनि क्षति पुर्याएको हाे । उत्तर प्रदेशको ब्राज