१२ चैत्र २०८२, बिहिबार
समाचार

मन्त्री विनले भनिन्, ‘अब स्वच्छ खानेपानीका लागि दीर्घकालीन र अल्पकालीन योजना बन्छ’

९ वैशाख, चितवन । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिने बताएकी छिन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमनपछि मन्त्री मगरले अहिलेसम्म राष्ट्रिय गौरवका योजना धेरै नहुँदा समस्या आएको