२१ भदौ २०८३, आइतबार
समाचार

औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही

५ असार, काठमाडौँ । उद्योग विभागले औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही गर्ने भएको छ । विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को प्रावधानअनुसार २०७३÷७४ को औद्योगिक विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरेकामा उक्त विवरण नपठाए कारवाही गर्ने भएको हो ।