काँग्रेसका युवा नेताद्वारा केन्द्रीय समिति बैठकमा ५१ ‘पन्ने’ माग
११ वैशाख, काठमाण्डौ । मंगलबार बसेको काँग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीका ६ युवा नेताहरुले पहिलेदेखि उठाउँदै आएको शीघ्र महाधिवेशनको माग राखेका छन् । नेता गगन थापाले ५१ पन्ने लिखित माग बैठकमा प्रस्तुत गर्दै महासमिति र शीघ्र महाधिवेशनको माग गरेका हुन्