९ श्रावण २०८३, शनिबार
समाचार

उपप्रधानमन्त्री पोखरेलद्वारा पदबहाली

२० जेठ, काठमाण्डौ । नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ । उहाँ मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले हार्दिक स्वागत अभिवादन गर्नुभएको थियो । यसअघि उहाँले रक्षा मन्त्रीको जिम्मेवारी