२७ जेठ, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी रहेको ठूला औद्योगिक राष्ट्रहरुको समूह जि सेभेन को सम्मेलनले निकालेको निष्कर्ष र त्यसपछि जारी हुने संयुक्त विज्ञप्ति अनुमोदन नगर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो– हामीले उक्त सम्मेलनको निष्कर्ष स्वीकार गर्न सक्दैनौँ