२० भदौ २०८३, शनिबार
समाचार

भारतीय जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित

१४ असार, काँकडभिट्टा । झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा