१९ भदौ २०८३, शुक्रबार
समाचार

सार्वजनिक महत्वको प्रस्तावले बजेटलाई सहयोग गर्छ : अर्थमन्त्री खतिवडा

१४ असार, काठमाडौँ ।  अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा आज प्रस्तुत भएको सार्वजनिक महत्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताउनुभएको छ । सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले उक्त प्रस्ताव निर्माणाधीन