७ श्रावण २०८३, बिहिबार
समाचार

सिङ्गापुर वार्ताबारे दक्षिण कोरियाली अखबारमा आशावादी शीर्षक

३० जेठ, काठमाडौँ ।  सिङ्गापुरमा मङ्गलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारहरु आशावादी देखिएको समाचार छ । दक्षिण कोरियाली प्रमुख दैनिक पत्रपत्रिकाहरुले सिङ्गापुरमा सम्पन्न वार्ता र त्यसमा भएका सहमतिको कार्यान्वयन हुने अपेक्षा गरेका छन् । ती पत्रिकाहरुमा बुधबार