१९ भदौ २०८३, शुक्रबार
समाचार

जीर्ण सडकमा गाडी चलाउन समस्या

१७ असार, रसुवा ।  नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने पासाङल्हामु राजमार्गको रसुवाखण्डका अधिकांश सडक जीर्ण हुँदा वर्षायाममा सवारी साधन गुडाउने चालकलाई समस्या पर्दै गएको छ । सडक सतहमा बढी खाल्टाखुल्टी भएको तथा खोपाङ, मूलखर्क र राम्चे क्षेत्रमा पहिरो गएका कारण