७ श्रावण २०८३, बिहिबार
समाचार

विज्ञानलाई समृद्धिसँग जोडिनुपर्ने : प्रधानमन्त्री ओली

१ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विज्ञान प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाइने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आजदेखि यहाँ आयोजना गरेको ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन’ को