७ श्रावण २०८३, बिहिबार
समाचार

माइक्रोबस र ट्रक जुध्दा तीनजनाको मृत्यु, नौ घाइते

१ असार, चितवन । इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १