१९ भदौ २०८३, शुक्रबार
समाचार

वर्षाले रोपाइँ गर्ने चितवनका किसानलाई राहत

१९ असार, चितवन । पर्याप्त पानीको अभावमा रोपाइँ गर्न नसकेका चितवनका किसानलाई सोमबारको वर्षाले ठूलो राहत दिएको छ । चितवनको शक्तिखोरका किसान टीकाप्रसाद जमरकट्टेलले वर्षा नहुँदा रोपाइँ गर्न नपाएकोमा पर्याप्त पानी परेकाले खुशी बनाएको प्रतिक्रिया दिनुभयो । जिल्लामा वर्षा नहुँदा