६ मंसिर २०८३, आइतबार
समाचार

निलम्बित अस्ट्रेलियाली कप्तान स्मिथ क्यारेबियन लिगमा

१० साउन, ब्रिजटाउन, बारबाडोस ।   निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् । दक्षिण अफ्रिकासँग गत मार्चमा खेलिएको टेस्ट क्रिकेटमा बल