७ श्रावण २०८३, बिहिबार
समाचार

जापानमा भूकम्प, दुइको मृत्यु

४ असार, टोकियो । जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको खबर छ । सो भूकम्पमा परी दुइ जनाको मृत्यु भएको छ । भूकम्प ५.३ म्याग्निच्युडको रहेको बताइएको छ । त्यसमा परी अर्काे एकजनाको