१२ चैत्र २०८२, बिहिबार
समाचार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अब प्रतिष्पर्धी नभएको प्रधानमन्त्री ओलीको उद्घोष

३ जेठ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मदननगर बल्खुमा भएको २५ औं मदन आश्रित स्मृति दिवसमा भएको कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अब प्रतिष्पर्धी नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसलाई पनि आफूहरुले सँगै लिएर अघि बढ्ने