भूकम्पबाट क्षतिग्रस्त चैत्यको पुनः निर्माण सम्पन्न
५ जेठ, काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले ‘बहु मंगलद्वार चैत्य’ पुनःनिर्माण सम्पन्न गरेको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिम बढेपछि पुनःनिर्माण गरिएको हो । पुरातत्व विभागले पुरानै