१६ साउन, काठमाडौँ । झापाको बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बू वैदेशिक रोजगारीका सिलसिलामा विसं २०७३ साउन २६ मा साउदी अरब पुग्नुभयो । रोभ इन्टरनेशनल मेनपावर प्रालिमार्फत हेभी ड्राइभर प्रवेशाज्ञामा साउदी पुग्नुभएका उहाँ त्यहाँको कारम अल खालिज फर ब्लक एण्ड प्रिकास्टिङ