आफूमाथि झुटो आरोप लगाईएको भन्दै श्रीनिवासाचार्यद्धारा राष्ट्रिय छानविन आयोग गठन गर्न माग
१२ असार, काठमाडौं । २०७४ चैत्र २५ गते मोरङको विराटनगरमा गोली लागेका यूवा सन्त श्री श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गरेर जिल्ला अदालत मोरङले