१३ चैत्र २०८२, शुक्रबार
समाचार

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड नाग्यो

८ जेठ, काठमाडौँ । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार