१८ भदौ २०८३, बिहिबार
समाचार

वर्षा र गर्मीमा लामखुट्टेबाट जोगिन विज्ञको सुझाव

३१ असार, चितवन । वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् । विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा लामखुट्टेबाट जोगिनुपर्ने उनीहरु बताउँछन् । चितवनको भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी गर्मी