३ कार्तिक २०८३, सोमबार
समाचार

कोदारी राजमार्ग मर्मतमा ध्यान दिन आग्रह

१३ साउन, काठमाडौँ । नेपाल र चीन जोड्ने कोदारी राजमार्ग मर्मतमा तत्काल ध्यान दिन प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गोरखा भूकम्पका कारण सो राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदै आएकाले मर्मतमा ध्यान दिन र यातायात सञ्चालनमा सहज