३ कार्तिक २०८३, सोमबार
समाचार

धौलागिरि आधार शिविर पुग्ने पदमार्ग निर्माण

१४ साउन, म्याग्दी ।  संसारको साताँै अग्लो (आठ हजार १६७ मिटर) धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका