१३ चैत्र २०८२, शुक्रबार
समाचार

बेपत्ता भएका दुई युवकमध्ये एकको शव फेला

११ जेठ, पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका दुई युवकमध्ये एक जनाकोे शव आज फेला परेको छ । बिहीबार दिउँसो नुहाउने क्रममा बगनासकाली गाउँपालिका ६ यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएका २५ वर्षीय गोविन्द परियारको शव पानीमा