१२ जेठ, धनगढी । ‘रोजगारी दिने, आन्दोलनका शहीद र तिनका आश्रित परिवारको भरणपोषणमा सहयोग गर्ने कुरा गरियो तर अहिले सबै बिर्से ।” लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि २०६२-०६३ मा भएको आन्दोलनका क्रममा धनगढीमा प्रहरी हस्तक्षेप हुँदा घाइते भएका लछीराम आचार्यले निराश