१८ भदौ २०८३, बिहिबार
समाचार

विपक्षीको चुनावी सभामा बम विस्फोट

२ साउन, ढाका । बङ्गलदेशको राजशाही शहरमा विपक्षको एक चुनावी सभामा मंगलबार बम विस्फोट भएको छ । पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को चुनावी कार्यक्रम भइरहेको ठाउँमा बम विस्फोट गराइएको बताइएको छ । घटना भएको ठाउँ