१८ भदौ २०८३, बिहिबार
समाचार

प्रवासी आलेको नेतृत्वमा अक्षयकोष स्थापनाको लागि आर्थिक अभियान शुरु

२ साउन , खोटाङ । बराहपोखरी गाउँपालिका २ सुन्तलेमा रहेको श्री ज्यू मा.वि लाई कम्प्युटर सहयोगको लागि केदार आले मगरको नेतृत्वमा अक्षयकोष स्थापना गर्नको लागि आर्थिक अभियान शुरु गरिएको छ । बागा २ का समाजसेवी चन्द्र कुमार राईवाट सोलार पावर