स्वीडेनलाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड २८ पछि सेमिफाइनलमा प्रवेश
२३ असार, काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा स्वीडेनलाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड २८ पछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । १९९० को विश्वकपमा चौंथो भएको इङल्याण्डले त्यसपछिका विश्वकपमा क्वार्टरफाइनल पार गर्न सकेको थिएन । त्यसअघि इङल्याण्डले १९६६ मा