१४ चैत्र २०८२, शनिबार
समाचार

नेपाल प्रेस युनियनद्वारा आक्रमणको निन्दा

२१ जेठ, काठमाडौँ । नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि सांघातिक आक्रमण भएको छ । गिरीमाथि शनिबार साँझको समयमा मोरङ बेलबारीस्थित घरमै बसेको अवस्थामा विशाल थापा, जगेन गुरुङ र चित्र खड्काको समूहले आक्रमण गरेको हो । आक्रमणमा परेका गिरीको