पेट्रोलमा कालोबजारी
२० साउन, बैतडी । जिल्लामा पेट्रोलमा कालोबजारी बढेको छ । जिल्लाको सतबाँझस्थित एक मात्र ‘भण्डारी आयल स्टोर’ले दुई वर्षदेखि पेट्रोल ढुवानी नगरेका कारण कलोबजारी बढेको हो । उपभोक्ता पेट्रोलको चर्को मूल्य तिर्न बाध्य छन्् । प्रतिलिटर रु १०४ पर्ने पेट्रोल