छ पत्रकार सम्मानित
३ भदौ, पर्वत । पर्वतबाट सञ्चालित ‘अनलाइन पत्रिका सूचना केन्द्र डटकम’ले यहाँका छ जना पत्रकारलाई सम्मानित गरेको छ । पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सूचना केन्द्र डटकमले शनिबार एक कार्यक्रमको आयोजना गरी छ जना पत्रकारलाई सम्मान गरेको हो । सम्मानित