१७ चैत्र २०८२, मंगलबार
समाचार

सुक्खा सहने धानको बीउ सिफारिश गर्दै नार्क

७ असार, ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले सुक्खा सहन सक्ने गुण भएको धानको बीउ किसानका लागि सिफारिश गर्ने भएको छ । जलवायु परिवर्तनको असर धान बालीमा प्रत्यक्ष देखिन थालेपछि नार्कले प्रतिकूल मौसममा समेत उत्पादन दिनसक्ने बीउ अध्ययन गरेर