२ श्रावण २०८३, शनिबार
समाचार

लागूऔषध दुव्र्यसनीसम्बन्धी सचेतना जोगाउँदै प्रहरी

१० साउन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दूव्र्यसनीसम्बन्धी सचेतना जगाउन प्रहरी अभियान थालेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सो अभियान थालेको हो । समाजमा बढ्दै गएको दुव्र्यसनी र त्यसले पारेको असरका विषयमा विद्यालयस्तरबाट प्रहरीले सचेतना अभियान थालेको