१२ असार २०८३, शुक्रबार
समाचार

दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ

काठमाडौं । भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् । तीनकुने घटनाका मुख्य आरोपित प्रसाईंका अंगरक्षक खड्का पनि पक्राउ परेका हुन् । प्रहरीले आज एक विज्ञप्तिमार्फत प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ