१७ भदौ २०८३, बुधबार
समाचार

सरकार, संसद् र स्थानीय तहको जिम्मेवारीमा रहेकालाइ पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने

२५ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि सहज