१८ चैत्र २०८२, बुधबार
समाचार

अनुसन्धान तथा अभियोजनसम्बन्धी प्रदेशस्तरीय सम्मेलन शुरु

१५ असार, नेपालगञ्ज । प्रभावकारी अनुसन्धान तथा अभियोजनसम्बन्धी दुईदिने प्रदेशस्तरीय सम्मेलन आजबाट बाँकेको कोहलपुरमा शुरु भएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आयोजना गरेको सो सम्मेलनमा प्रदेश नं ५ र ७ तथा कर्णाली प्रदेशका नेपाल प्रहरीका अनुसन्धानकर्ता, सरकारी