४ मंसिर २०८३, शुक्रबार
समाचार

प्राविधिक शिक्षामा प्राथमिकता

२१ भदौ, काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको अध्यापनलाई प्राथमिकता दिइएको बताउनुभएको छ । पर्यटन व्यवसायी तथा शिक्षासेवी प्रजापति प्रसाईंको नाममा स्थापना गरिएको पिपी प्रसाईं फाउण्डेशनको आज आयोजित पुरस्कार वितरण कार्यक्रममा प्राविधिक शिक्षा अध्यापनमा सरकारी विद्यालयलाई प्राथमिकता