२ श्रावण २०८३, शनिबार
समाचार

वडा कार्यालयलाई पचास लाखको जग्गा दान

१५ साउन, दमक । झापामा एक दाताले रु ५० लाख मूल्य पर्ने जग्गा वडा कार्यालयलाई दान गरेका छन् । जिल्लाको जुरोपानीका बासिन्दा घनश्याम जोशीले गौरादह नगरपालिका– ८ को वडा कार्यालय भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गर्नुभएको हो । जोशीले उक्त