१८ चैत्र २०८२, बुधबार
समाचार

श्रीमती दाहालको स्वास्थ्यमा सुधार

१७ असार, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ । श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर जानुभएको थियो । जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उहाँको