१८ चैत्र २०८२, बुधबार
समाचार

ककनी खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा

१८ असार, नुवाकोट । यहाँको ककनी गाँउपालिकालाई आइतबार जिल्लाको ११औँ स्थानीयतहको रुपमा खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र भएको घोषणा गरिएको छ । रानीपौवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले यसअघि घोषणा हुन बाँकी रहेका वडासहित सिंगो