२ श्रावण २०८३, शनिबार
समाचार

ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व

१६ साउन, बेँसीशहर, लमजुङ । आर्थिक वर्ष २०७४÷७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन गरिएको हो । सो अवधिमा जिल्लामा