५ मंसिर २०८३, शनिबार
समाचार

चितवनमा मल अभाव

२६ भदौ, रत्ननगर । चितवनमा न्यून रासायनिक मल आपूर्तिका कारण धानको मौसममा माग धान्न मुस्किल भएको छ । करीब एक महिना अघिदेखि युरिया मल अभावका कारण किसानले चर्काे मूल्य तिरेर अन्य मल खरिद गर्न बाध्य भएका छन् । साउनपछि एकपटक