१ श्रावण २०८३, शुक्रबार
समाचार

राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित

१७ साउन, काठमाडौँ ।  राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको थियो । सभाले दिगो विकास तथा सुशासन, विधायन