सङ्घीयतालाई सफल बनाउनुपर्छ : नेता गच्छदार
२६ भदौ, विराटनगर । नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सङ्घीयताको सफल कार्यान्वनका लागि सबै राजनीतिक दल एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “सङ्घीयता कमजोर भएमा राजनीतिक दलको कुनै भविष्य नरहने हुँदा