काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । पूर्वनिर्धारित समयमा बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेले आजै दिउँसो ३:१५ बजेका लागि समय तोकेका छन् । यसअघि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएतापनि भिजिट भिसा प्रकरणलाई लिएर सहमति नजुटेपछि बैठक